काठमाडौँ महानगरभित्र असोज १ गतेदेखि धुम्रपान निषेध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज १ गतेदेखि धुम्रपान निषेध गरेको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै असोज १ गतेबाट सार्वजनिक स्थानमा धुमपान गर्न निषेध गरेको जानकारी दिएको हो। महानगरले सार्वजनिक सूचनामा भनिएको छ, ‘असोज १ गतेबाट सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य … Continue reading काठमाडौँ महानगरभित्र असोज १ गतेदेखि धुम्रपान निषेध